(नेपाल क्राईम) गोरखा भीमसेनथान गाउँपालिका- ४ गैरागाउँका ७० वर्षीय खुन्ते सार्कीको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको हो ।प्रहरीका अनुसार सोही गाउँपालिका- ४ आहाले पानीस्थित बारीमा रहेको रूख काट्ने क्रममा रूखको हाँगाले बिजुलीको तारमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।