हिउँ चितुवाको छाला र हड्डीसहित २ जना चितवन राष्ट्रिय निकुञ्जको  नियन्त्रणमा

(नेपाल क्राईम)

हिउँ चितुवाको छाला र हड्डीसहित २ जनालाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा खटिएको निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले हिउँ चितुवाको छाला र हड्डीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।