वीरेन्द्रनगरमा ट्राफिक प्रहरी आफैले सडक मर्मत गरे

वीरेन्द्रनगरमा ट्राफिक प्रहरी आफैले सडक मर्मत गरेको छ । मंगलबार जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक रोहित कुमार शाहीको कमाण्डमा खटिएको १० जनाको टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ स्थित कालिन्चोकदेखि ईत्राल खोला पुलसम्मको सडक खण्डमा रहेका खाल्डाखुल्डीहरू पुरेको हो ।

उक्त सडक पुरानो र जीर्ण बन्दै गएको थियो । सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने।