(नेपाल क्राईम) १८ जना एसएसपीहरूको सरुवा गरेको छ । शुक्रवार बसेको गृह मन्त्रीस्तरीय बैठकले एसएसपीहरूको सरुवा गर्ने निर्णय गरेको हो ।सरुवा हुनेहरूमा ओमबहादुर राना, गंगा पन्त, दीपक बहादुर बस्नेत, दीपक रेग्मी, दीपेन्द्र घर्ती क्षेत्री, नान्तीराज गुरुङ, वसन्त रजौरे, विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, माधव प्रसाद श्रेष्ठ, रमेश कुमार बस्नेत, विनोद घिमिरे, शेखर खनाल, श्याम कृष्ण अधिकारी, सञ्जीव शर्मा दास, सानुराम भट्टराई, सुदर्शन प्रसाद कोइराला र सोमेन्द्रसिंह राठौर रहेको कार्यालयले जनाएको छ ।