पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

(Nepalcrime)                                                         पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका–४ बस्तिपुरका सुमित लामाको  ३ वर्षीय छोरा ३ नुरगेन लामा  र औरही गाउँपालिका ५ मा रहेको सार्वजनिक पोखरीमा डुबेर स्थानीय सजिबुल खानकी ३ वर्षीया छोरी अलिया खातुनको सोही ठाउँको पोखरीमा डुबेर मंगलबार अपराह्न मृत्यु भएको छ ।