(नेपाल क्राईम) प्रहरीका अनुसार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रोबस ब्रेक फेल भएर गल्छी गाउँपालिका-८ गल्छीमोडस्थित दुर्घटना भएको हो ।घाइतेहरूको अम्बेभरोसा अस्पताल गल्छीमा उपचार भइरहेको छ