प्रहरी सहायक निरीक्षक असई  सविन तिवारी निलम्बन

(नेपाल क्राईम)

नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) सविन तिवारीलाई निलम्बन गरेका छन् ।

सुन तस्करी प्रकरणमा मुछिएका असई तिवारीलाई अनुसन्धानका लागि निलम्बन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहेका डीआइजी दानबहादुर कार्कीले बताए ।