(नेपाल क्राईम)
नवलपरासीबाट चामल बोकेर काठमाडौं जाँदै गरेको लु २ ख ३५० नम्बरको ट्रक आज बिहान धादिङको बेनिघाट रोराङ्ग गाउपालिका–१० स्थित हुग्दीखोला नजिकैबाट त्रिशूली नदीमा खसेको छ ।
ट्रकमा सवार तीन जनाको उद्दार गरी उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले बताएको छ
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।