(नेपाल क्राईम) पाल्पाको रामपुर नगरपालिका-३ मा एक महिला मृत फेला परेकी छन् ।शनिबार साँझ सडकको नालीमा अचेत अवस्थामा भेटिएकी गिरीलाई रामपुर अस्पताल लगिएको थियो ।चिकित्सकले उनलाई तत्काल मृत घोषणा गरेका थिए ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।