(नेपाल क्राईम) हात्तीको आक्रमणबाट दमक नगरपालिका–३ का ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । निजको घटनास्थलमा नै मृत्यु भएको हो ।