(नेपाल क्राईम) संखुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मकालु गाउँपालिका- ६ बस्ने २६ वर्षीय उपेन्द्र राईको बिहीबार राति करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।