ठगी आरोपमा एक जना  बुटवलबाट पक्राउ

(नेपाल क्राईम)                                                           ठगीमा संलग्न एक जना आरोपीलाई प्रहरीले रुपन्देहीको बुटवलबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–६ घर भएका निलकण्ठ डुम्रेलाई पक्राउ गरेर काठमाडौँ ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले  बताए ।