(नेपाल क्राईम) पाल्पामा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गको बाँसटारी हुँदै खहरेबाट भित्री कच्ची सडक फेदीतर्फ जाँदै गरेको लु २ ख १४५ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री ५३ वर्षीय टेकबहादुर ढेंगा मगरको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।