काभ्रेपलाञ्चोकको पनौती ११ बल्थलीमा  जुवा खेलिरहेका २१ जना पक्राउ

(नेपाल क्राईम)


काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट जुवातास खेलिरहेका २१ जना गएराति जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट रु ९३ हजार तीन सय १५ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।