चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबार बिहानदेखि पुन: सञ्चालनमा

चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबार बिहानदेखि पुन: सञ्चालनमा आउने भएको छ । चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो ।

केबलकार सेवा पुन: सुचारु भएपछि भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनलाई सहज हुनेछ भने पर्यटकले रिसोर्टको आतिथ्य तथा अन्य सेवा प्राप्त गर्न सक्नेछन् ।