बर्दियामा सालकको खपटासहित एक जना पक्राउ
# सालकको खपटासहित एक जना पक्राउ
बर्दियामा सालकको खपटासहित एक जना पक्राउ परेका छन्।
गुलरिया नगरपालिका-५ बालापुरका ४७ बर्षीय किशोरलाल थारु पक्राउ परेका हुन्।
उनलाई बिहीबार घरबाटै पक्राउ गरिएको हो।
विशेष सुचनाको आधारमा घरमा खानतलासी गर्दा सालकको खपटा बरामद भएको थिए। सोही कारणा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाको डिएसपी देबेन्द्रकुमार मल्लले जानकारी दिए।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।