(नेपाल क्राईम) मंगलबार सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं. ६ स्थित उपमहानगरपालिका कार्यालय अगाडिको पसल छेउमा फेला परेको शंकास्पद वस्तु सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।