जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सा्मवार दिउँसो २ बजेर २५ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।