(घन्श्याम जैसवाल / रिशव वैस्य ) तिहार नजिकिएसँगै पटकाको कारोवार हुन थालेपछि नेपालगन्ज वडा प्रहरीले निगरानी बढाएको हो । वडा प्रहरी बाँकेले दुई लाख मुल्य बराबरको पटका बरामद गरी आज नष्ट गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमले बताए ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।