एक वर्षमा नेपाल प्रहरीका विभिन्न सुरक्षाकर्मीविरुद्ध ३७ भदा बढी उजुरी परेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–८२ मा ३७ ५३ उजुरी परेको हो । प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी बिनोद घिमिरेले उजुरी परेको बताउँदै ति मध्ये ८१ प्रतिशत पछ्यौंट भएको बताए ।आइतबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा बोल्दै घिमिरेले ७ सय उजुरी भने छानबिनकै क्रममा रहेको बताए ।