रामपुर प्रहरीको हिरासतमा पुस्तकालय स्थापना

इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पालाई किताबहरू हस्तान्तरण गरेका छन् ।

मंगलबार इलाका प्रहरी कार्यालय रामपुरमा आयोजित विशेष कार्यक्रममा कांग्रेस नेता रानाले प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रामबहादुर नेपालीलाई हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि पुस्तकहरू हस्तान्तरण गरेका हुन् ।

कांग्रेस नेता रानाले कालीगण्डकी फाउण्डेशनका संरक्षक पनि हुन् । फाउण्डेशनका अध्यक्ष निकण्ठ भण्डारीसहितको टोलीले हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि पुस्तकहरू हस्तान्तरण गरिएको ईन्स्पेक्टर नेपालीले बताए ।