नेपाल प्रहरीका डिएसपी वीरेन्द्र थापाको एसपीमा बढुवा

नेपाल प्रहरीका डिएसपी वीरेन्द्र थापाको एसपीमा बढुवा सिफारिस भएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले उनको सिफारिस गरेको हो।