गृहमन्त्रालयले १२ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हेरफेर गरेको छ। गृहमन्त्री रमेश लेखकले बुधबार निर्णय गर्दै उपसचिव सीडीओ हुने जिल्लाहरूमा सरुवाको निर्णय गरेका हुन्।