श्रीलङ्काली वायु सेनाको हेलिकप्टर दुर्घटना हुँदा ६ जना सैन्य कर्मचारीको मृत्यु

श्रीलङ्काली वायु सेनाको हेलिकप्टर दुर्घटना हुँदा ६ जना सैन्य कर्मचारीको मृत्यु भएको छ । शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुई पाइलट सहित १२ जना सवार रहेको हेलिकप्टरमा तीमध्ये ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु  हो ।