धनुषामा होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको मृत्यु

(नेपाल क्राईम)                                                        धनुषामा होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहारबााट एक युवकको मृत्यु भएको छ । शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा भएको विवादमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोले छुरा प्रहार गर्दा १९ वर्षीय आँशु यादवको मृत्यु भएको हो ।तर उपचारका क्रममा उनको मृत्यु भएको धनुषा प्रवक्ता तथा डीएसपी वरुणकुमार सिंहले जानकारी दिए ।