(नेपाल क्राईम)
काठमाडौंमा नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा र राजावादीहरूले शुक्रबार छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न लागेका हुन्।
काठमाडौं प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजावादीलाई तीनकुनेमा सभा गर्न अनुमति दिएको छ।
राजावादीहरूकाे समूहलाई रिङरोडभित्र छिर्न नदिन तीनकुनेको मेन लेनमा पुलिसको बार लगाइएको छ।