झापामा करेन्ट लागेर एकको मृत्यु

(नेपाल क्राईम)                                                           करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।हल्दिबारी गाउँपालिका- ३ घर भएका २० वर्षीय सुशील लिम्बूको शनिबार बुद्धशान्ति गाउँपालिका- १ नमूना बस्तीस्थित दामा खोलामा बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।