(नेपाल क्राईम)
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाउने तयारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कर्फ्यु लगाउन सूचना निकाल्ने तयारी भइरहेको छ ।
तीनकुने क्षेत्रमा दुर्गा प्रसाईं नेतृत्वमा भएको प्रदर्शनमा तोडफोड र झडप भएको थियो।
प्रदर्शन उग्र बन्दै गएपछि तीनकुनेमा कर्फ्यु लगाउने तयारी गरेको हो।