(नेपाल क्राईम)
बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। छेलाबाट दशरथचन्द नगरपालिका ३ दुर्गाभवानी जाँदै गरेको से १ ज ३२० नम्बरको जीप अनियन्त्रित भएर बिहीबार राति १० बजेतिर डुवापानी भन्ने स्थानमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परि जीपमा सवार ८ जनामध्ये ६ जना घाइते भएका छन्।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।