प्रधानमन्त्री केपी शर्मा ओली दाङमा

(नेपाल क्राईम)                                                     प्रधानमन्त्री केपी शर्मा ओली दाङ आइपुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी आएका हुन् ।प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।