प्रहरी प्रधान कार्यालयले एक वर्ष कार्यकाल पूरा गरेका केही प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले डीएसपीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।