(नेपाल क्राईम) काभ्रेमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।पाँचखाल नगरपालिका-६ भमरकोटस्थित सविता अर्यालको घर रेखदेख गरी बस्ने कालीकोट घर भएकी २२ वर्षीया सरस्वती तिरूवाकोसोही घरमा पानी तताउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।