जिल्ला अदालत, भक्तपुरले आशिका तामाङलाई धरौटीमा छाड्न अदालतले आदेश

(नेपाल क्राईम)                                                          जिल्ला अदालत, भक्तपुरले आशिका तामाङलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।