अस्पतालको अपरेशन थिएटरबाहिर स्वास्थ्यकर्मी माथि हातपात

(नेपाल क्राईम)

वीर  अस्पतालको अपरेशन थिएटरबाहिर स्वास्थ्यकर्मी माथि हातपात भएको छ।

 

 

अस्पतालको शल्यक्रिया कक्षमा शुक्रबार चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको अस्पतालका निर्देशक डा सन्तोष पौडेलको भनाइ छ।

निर्देशक पौडेलका अनुसार शल्यक्रियाको ड्युटीमा रहेका बेला ग्यास्ट्रो सर्जन डा शरद पोख्रेल र सानुमाया मगरलगायत स्वास्थ्यकर्मीमाथि हातपात भएको हो।