सशस्त्र प्रहरी बलका एसपी समिककुमार महर्जन एसएसपीमा बढुवा

सशस्त्र प्रहरी बलका एसपी समिककुमार महर्जन एसएसपी बढुवाका लागि सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले महर्जनलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको हो ।