चरेशसहित एक किशोर पक्राउ

(नेपाल क्राईम)                                                      कैलालीमा चरेशसहित १६ वर्षीय एक किशोर पक्राउ परेका छन्।गौरीगंगा नगरपालिका–४ सिद्धबाबा चोकबाट सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले १८ ग्राम लागूऔषध (चरेश)सहित शुक्रवार पक्राउ गरको हो ।