नेपाल प्रहरीका डीएसपी हरि बस्नेतलाई उत्कृष्ट प्रहरी कार्य विद्यमा पुरस्कार पाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत बस्नेतले यस वर्षको विद्यमा पुरस्कार प्राप्त गरेका छन् ।
७०औं प्रहरी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयले बस्नेतलाई विद्यमा पुरस्कार पुरस्कार प्रदान गरे ।