भुसाल र सञ्जीव दाहालसहित ३ जना पक्राउ

काठमाडौँको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।