सर्वदलिय सर्वपक्षीय बैठकपछि बाँकेको विभिन्न ठाउँमा निषेधाज्ञा लगाएकाे छ ।
दुर्गामुर्ति बिसर्जनका क्रममा स्थानीय बिच बाँकेका विभिन्न ठाउँमा झडप भई अशान्ति फैलिरहृेकाे अबस्थालाई नियन्त्रण गर्न बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिकाका केही वडा तथा गाउँपालिकामा समेत निशेधाज्ञा जारी गरेकाे हाे ।