आजको मौसम

हाल देशभरि मनसुनको प्रभाव छ।  मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

बुधबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ।

बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।