प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्ने

प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्ने भएका छन् ।

सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् ।