जेनजीको आन्दोलनसँगै सामाजिक सञ्जाल फेसबुक चल्न थाल्यो

सोमबार सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । जेनजीको आन्दोलनसँगै देशका कतिपय ठाउँमा फेसबुक खुलेको हो ।

प्रयोगकर्ताका अनुसार वर्ल्डलिंक, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका छन् ।