रामेछापको हेलम्चोलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतवार दिउँसो ३ बजेर ४३ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार भूकम्प ४ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।