१३ वर्षीया बालिकामाथि बलात्कार

मोरङमा १३ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

सुन्दरहरौँचा नगरपालिका-७ नयाँबस्ती बस्ने ३८ वर्षीय बालकृष्ण श्रेष्ठ पक्राउ परेका हुन्। १३ वर्षीया बालिकामाथि बालत्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।