नेपाल आयाल निगमले पेट्रोलको मूल्य एकैपटक प्रतिलिटर ५ रुपैयाँ घटाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मध्यरातदेखि लागूहुने गरी पेट्रोलको मूल्य घटाएको हो।
डिजेल तथा मट्टितेलको मूल्य पनि १ रुपैयाँ घटेको छ। पेट्रोलको मूल्य काठमाडौँ उपत्यकामा १६० रुपैयाँ र डिजेलको १४८ रुपैयाँ कायम भएको छ ।