गौशलाबाट पेस्तोलसहित २ जना पक्राउ गरिएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गौशलास्थित तीलगंगाबाट कटुवा पेस्तोल र त्यसको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धानको प्रक्रिया अगाडी बढाइएको छ ।