कैलालीमा लागुऔषधसहित १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका- १ पूर्वलम्कीका ३० वर्षीय चन्द्रबहादुर बुढाथोकी छन् । उनलाई लम्कीचुहा नगरपालिका- १ पूर्वलम्कीबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।