रुपन्देहीमा जलेको अवस्थमा एक महिलाको शव भेटिएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका–५ की श्रृजना पालको शव जलेको अवस्थामा पाण्डेडिह भन्ने ठाउँमा खोला नजिकै शव भेटिएको हो ।घटनाको अनुसन्धानका लागि मृतकका पति प्रमोद पाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेकोा डीएसपी सापकोटाले जानकारी दिए ।