प्रहरीका २८ एसएसपी सरुवा

नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै सरुवाबारे जानकारी दिएको हो।