त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित १ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित १ जना पक्राउ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका- ११ राधाकृष्णटोल घर भएका ४८ वर्षीय दीपक केसी छन् ।उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट सोमबार २५ ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको सिक्री १ थानसहित पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।